Tag: इलाममा ४५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

इलाममा ४५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

इलाम — कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई इलाम प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–५ बस्ने ७६ वर्षीय तील बहादुर गुरुङ रहेका छन्। जिल्ला अदालत…

error: Content is protected !!