राष्ट्रिय सामाचार अब लाइसेन्सबिना वाकिटकी चलाउन नपाइने February 21, 2025 नेपालगंज पोष्ट. नेपालगन्ज : अब लाइसेन्स तथा बिना अनुमति वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै…