राष्ट्रिय सामाचार अछामकी १२ वर्षीया बालिकामाथि भारतको सुरतमा बलात्कार, ५ महिनाको गर्भ भएपछि घटना सार्वजनिक February 23, 2025 नेपालगंज पोष्ट. अछाम : अछामकी १२ वर्षीया एक बालिकामाथि भारतको सुरतमा बलात्कार भएको घटना ढिला गरी सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार आफन्त नाता पर्ने ३६…