Uncategorized सामाचार दिल्लीमा गर्मी बढ्दै, मार्चको सबैभन्दा गर्मी दिन March 3, 2025 नेपालगंज पोष्ट. भारत : दिल्लीमा सोमबार यस वर्ष मार्च महिनाको सबैभन्दा गर्मी दिन रह्यो। अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुग्यो, जुन सामान्यभन्दा ३.७ डिग्री सेल्सियस बढी थियो। त्यस्तै, न्यूनतम तापक्रम ९.६ डिग्री…