सामाचार ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु January 17, 2025 नेपालगंज पोष्ट. धनुषा– जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीका ६० वर्षीय सत्यनारायण साह तेली रहेका छन् । आज बिहान जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि…