राष्ट्रिय सामाचार जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरू January 12, 2025 नेपालगंज पोष्ट जुम्ला: जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर…